Logo
Logo

हिन्दू धर्मलाई अपमान गरेको भन्दै बाबुराम भट्टराईप्रति भाजपाको आपत्ति


दृष्टि संवाददाता


काठमाडाैं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालाले नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेको ट्वीटप्रति आपत्ति जनाएका छन् ।

डा. भट्टराईले भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाइरहेको तस्वीर ट्वीट गरेका थिए । उक्त तस्वीरमा लेखिएको विषयले हिन्दूहरूको अपमान भएको भन्दै भाजपाका विदेश विभाग प्रमुख चौथाइवालाले पनि आपत्ति जनाएका हुन् ।

उनले डा. भट्टराईले इदको अवसरमा हिन्दूहरूको अपमान गरेको आरोप लगाएका छन् ।

भट्टराईले गरेकाे ट्वीट :

भट्टराईकाे ट्वीटमा भाजपा नेताकाे प्रतिक्रिया :

प्रतिक्रिया दिनुहोस्