काठमाडौं, १७ असोज मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डासहित बस्न लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आग्रहअनुसार