काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबाट छलफल गर्न नेकपा(एमाले)को माधव नेपाल पक्षका सांसदहरु सिंहदरबारमा भेला भएका छन् । आगामी रणनीति बनाउन उनीहरु छलफलमा छुटेका हुन् ।