काठमाडौं, ६ असार । सरकारी सेवामा अब खस आर्यले पनि आरक्षण पाउने भएका छन् । निजामती सेवामा खस आर्यका लागि आरक्षण व्यवस्था सहमति भएको छ