काठमाडौं, ८ पुस । सत्तारुढ नेकपा विभाजनले सातै प्रदेशका सरकार धरापमा परेका छन् । नेकपाले नेतृत्व गरेका ६ मध्ये चारवटा प्रदेश सरकार अल्पमतमा पर्दै छन्