काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था)ले १३ प्रतिशत लाभांश पारित गरेको छ । संस्थाको पुस २९ गते बसेको साधरणसभाले उक्त लाभांश पारित भएको जनाएको