काठमाडौं । नेपाल पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मी विवादास्पद व्यक्ति हुन् । उनले बोर्डको सिईओ हुन पटक–पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने प्रयास गरे