काठमाडौं । अनुभवी कर्मचारीलाई एकै झट्कामा हटाउने प्रस्तावप्रति पूर्व मुख्य सचिवदेखि पूर्व सचिवसम्मको कडा आपत्ति, विधेयकका विवादास्पद व्यवस्था नसच्याए प्रशासनिक संकट निम्तिने चेतावनी दिएका छन्