Logo
Logo

दृष्टिन्यूज


जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

- दृष्टि न्युज/संवाददाता

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवद्र्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याउनुभएको छ ।

विस्तृत पढ्नुहोस