Logo
Logo

दृष्टिन्यूज


संखुवासभाको सिलिचोङमा सात घर पहिरोले बगायो, ११ सम्पर्कविहीन

- दृष्टि न्युज/संवाददाता

संखुवासभा, २८ असार । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना सम्पर्कविहीन भएका छन् ।

विस्तृत पढ्नुहोस