मेलम्ची खोलामा अस्थायी बाँधले छेकेको पानी सुरुङभित्र हुल्नुलाई खानेपानीमन्त्री बिना मगरले निकै ठूलो सफलता हात लागेको बताइन् । मन्त्रालयमा आइतबार आयोजित यससम्बन्धी कार्यक्रममा उनले भनिन्,