काठमाडौं, ३१ साउन । रमाइलो डान्सिङ शैलीको यस गीतमा धिरेनकुमार रोकाया र मेलिना राईको युगल स्वर रहेको छ । गीतका शब्द सुमन श्रापितले लेखेका हुन्