झापा बिद्रोह’का चर्चित नेता हुन्, मोहनचन्द्र अधिकारी । ०२८ सालमा रौतहटको गौरबाट पक्राउ परेपछि उनी निरन्तर १७ वर्ष ९ महिना कष्टकर जेलजीवन बिताउन बाध्य भए