काठमाडौँ, १० भदौ । नेपाली सेनामा भावी प्रधानसेनापतिको खेल भित्रभित्रै सुरु भएजस्तो छ । मेजर जनरल प्रभुराम शर्मा र ईश्वर हमाल भावी सेनापतिका दाबेदार हुन्