इटहरी । सडकमा भएका खाल्डाखुल्डी पुर्न र टयाङग्रा पुल मर्मत गर्न सडक डिभिजन कार्यालय उदासिन रहेको भन्दै इटहरी उपमहानगरका जनप्रतिनिधिले आक्रोश व्यक्त गरेका छन् ।