राजधानी काठमाडौँका मूल सडक ‘लगानी सम्मेलन’को स्वागतद्वारले सजिन थालेको छ । अब विमानस्थलदेखि सोल्टी होटलसम्मका बिजुलीका पोलहरु आकर्षक नारासहितको विज्ञापनले भरिन बाँकी छ । नेपाल