काठमाडौं । सरकारमा हुँदा राजनीतिक नियुक्ति आफन्तलाई दिलाएकी नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले सरकारबाट बाहिरिएपछि भने पार्टी बनाउन र वर्तमान सरकार विरोधी आन्दोलन चर्काउन प्रचण्डकै