काठमाडौं । २०७४ सालको निर्वाचनको अन्तिम घडीमा किनिएका मतपत्र छपाईसम्बन्धी तीनवटा मेसिन अहिलेसम्म आयोगमा बेवारिसे छन् । आयोगले मतपत्र छाप्ने भन्दै खरिद गरेका करोडौं मूल्यका