काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई एकतावद्ध भएर संस्थागत गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा किरात राई तेश्रो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै