भक्तपुर, १५ माघ । बिहीवार बिहान एकाएक भक्तपुरका चोकचोकमा फुटेको माटोको भाडा देखियो । सडकदेखि चोक र गल्लीगल्लीमा यसरी नै माटोको भाडा फालिएको थियो ।