काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७ अंकले घटेको छ । साताको पाँच कारोबार दिनमा परिसूचक ३७.३५ अंकले घटेर बन्द भएको हो ।