काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको विधि र विधानविपरीत समानान्तर गतिविधि गर्ने, समानान्तर कमिटी गठन गर्नेलाई कारवाही हुने चेतावनी दिएका