काठमाडौं । कोरोना संक्रमणको महामारीका कारण स्थगित हुँदै आएको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरू भएको छ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ