बुटवल । नेकपा एमालेका महासचिव विष्णु पौडेलले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले सिद्धान्त केन्द्रित नभइ स्वार्थ केन्द्रित भएर पार्टीमा विभाजन गरेको आरोप लगाएका छन् ।