खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले घोषणा गरेको ‘सेवा प्रवाह सुधार वर्ष’ कार्यान्वयनका लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्य सम्पादन सम्झौतापत्रमा हस्ताक्षर भएको छ