काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीले मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेगरि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।