बीरगञ्ज । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकासांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा उठाएका आरोपप्रति कलेजले आपत्ति जनाउँदै ध्यानाकर्षण भएको जनाएको छ