काठमाडौं । सर्लाहीको बसवरियामा एक जना युवा मृत र अर्का एक घाइते अवस्थामा भेटिएका छन् । नयारोड–मधुवनी सडकखण्डअन्तर्गत बसवरिया गाउँपालिका–३, धन्कौल जाने नहरको बाटोमा बसवरिया