काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा निर्वाचनकेन्द्रित जनप्रदर्शन गर्दैछ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन आयोजना गरेको हो । भृकुटीमण्डपबाट