काठमाडौं । कर्मचारीहरुको तलब बढाउनुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सरकारले पुनरावलोकन निवेदन दिएको छ ।अदालतको फैसला त्रुटीपूर्ण रहेको भन्दै सरकारको निर्णयअनुसार महान्यायाधिवक्ता कार्यालयले आइतबार पुनरावलोकनको निवेदन