काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनमा निर्वाचन निर्देशिका सार्वजनिक भएको छ । कमलादीमा जारी महाधिवेशनको चौथो दिन केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटी निर्वाचन