काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहीबार (असोज ८) जिल्ला प्रशासन कार्यालय चितवनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय