दोलखा । दोलखाको कालिञ्चोक क्षेत्रमा पनि हिमपात भएको छ । मौसम बदलीसँगै बुधबार बिहान केहीबेर हिउँ परेपछि रोकिएको थियो भने अहिले पुनः हिउँ परिरहेको छ