काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी ३१ लाख ६७ हजार २०० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर भएको