ढोरपाटन । गतवर्ष भदौमा रामतोला बस्ती नजिकै ठूलो पहिरो गयो । पहिरोले सिङ्गो गाउँनै जोखिममा पर्यो । स्थानीय बासस्थान छोडेर अन्यत्र जान बाध्य भए ।