काठमाडौं । ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपालको तर्फबाट प्रस्तुति दिएर फर्किएको छ ।