काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल अगाडि बढेको बताएका छन्