Logo
Logo

दृष्टि संवाददाता


नागरिकता विधेयकले वैधानिकता पायो, राष्ट्रपतिले गरे प्रमाणीकरण

दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । दुईपटकसम्म फिर्ता भएको संशोधित ‘नागरिकता विधेयक–२०७९’ बुधबार बिहान राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

विस्तृत पढ्नुहोस