काठमाडौं । नेपालका लागि स्वीटजरल्यान्डका राजदूत एलिजावेज भोन क्यापलरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार बिदाइ भेट गरेकी छन् । राजदूत क्याप्लरले आज (शुक्रवार) राष्ट्रपति निवास शीतल