Logo
Logo

एमाले सुदूरपश्चिमको पदाधिकारी सर्वसम्मत चयन, अध्यक्षमा जैशी


1.7k
Shares

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद जैसी सर्वसम्मत चयन भएका छन् ।

अध्यक्ष पदमा मनोयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै अन्य पदाधिकारीहरु पनि सर्वसम्मत भएका छन् । उपाध्यक्षमा काली बहादुर शाही, सचिवमा रण बहादुर चन्द, उपसचिव (खुला)मा नरबहादुर बिश्वकर्मा र उपसचिव (महिला) मा भागिरथी बिष्ट सर्वसम्मत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्