काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज (बिहीबार) भक्तपुरमा बसिरहेको छ। उक्त बैठकमा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले छलफलका लागि राजनीतिक प्रस्ताव प्रस्तुत