काठमाडौं । संघीय संसदको दुबै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि र राष्ट्रियसभा बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको