काठमाडौं । गायक राजेशपायल राईको स्वरमा ‘काली काली’ बोलको गीत सार्वजनिक भएको छ । टी.एन. आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोख्रेलले संगीत भरेका छन् ।