काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस का सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र साहले आफू निकट व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन विभिन्न जालझेल गरिरहेको आरोप लगाएका छन्