काठमाडौं । निर्माणाधीन पूर्वपश्चिम राजमार्ग अन्तरगर्त पर्ने बुटवल-नारायणगढ सडक खण्डको पूर्वी नवलपरासीमा सयौँ बस अलपत्र परेका छन् । सोमबार राति परेको अविरल वर्षाले सडक बिग्रिँदा