काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन/नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो