गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीमा नियुक्त अधिकारीले सोमबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग शपथ लिएका हुन्