काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट सङ्ख्या बाँडेर सहकार्यका साथ अघि बढ्न सक्ने बताएका छन् ।