काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको उच्च शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने बताएकी छन् ।