चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुइवटा एक सिंगे गैँडा मृत अवस्थामा भेटिएको छ । एउटा निकुञ्जको अमलटारी सेक्टरको कुजौलि रेञ्जपोष्ट अन्तर्गत नारायणी नदी किनारस्थित